लिभरपुललाई पछि पार्दै लेस्टर सिटी तेस्रो स्थानमा

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी तेस्रो स्थानमा उक्लिएको छ । बुधबार राती भएको खेलमा फुलह्यामलाई २-० गोलले हराउँदै लेस्टर सिटी तेस्रो स्थानमा उक्लिएको हो ।
लेस्टरलाई जिताउन केलेची इहनाचो र जेम्स जस्टिनले गोल गरे । जितसँगै लेस्टर लेस्टर ३२ खेलबाट ४२ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । लिभरपुल भने गएराती ब्राइटनसँग पराजित भएपछि चौथो स्थानमा धकेलिएको छ । उसको ४० अंक छ ।
म्यानचेष्टर सिटी भने ४७ अंकसहित शीर्ष स्थानमा छ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया