यस्तो छ वीरगञ्जमा आम हड्तालको प्रभाव

वीरगञ्ज : नेकपाको दाहाल-नेपाल समूहले आह्वान गरेको आम हड्तालको असर वीरगञ्जमा पनि देखिएको छ । हड्तालका कारण सडकमा फाट्टफुट्ट मात्रै गाडी चलेका छन् । बजार पसल भने बन्द नै छन् ।
सार्वजनिक गाडी नचलेका कारण यात्रुले भने सास्ती पाएका छन् । केही मोटरसाइकल र रिक्सा भने चलिरहेका छन् । वीरगञ्जका भित्री पसल पनि खुलेका छन् । राजमार्गमा हिड्ने ठूला गाडी चलेका छैनन् ।
सबै फोटो : सुर्य शुभचिन्तक

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

प्रतिक्रिया