यूनाइटेड इदीमर्दीको अध्यक्षमा प्रकाश केसी नियुक्त

काठमाडौं : यूनाइटेड इदीमर्दी एन्ड आरबी हाइड्रोपावरको सञ्चालक पदमा संस्थापक सेयरधनी प्रकाश केसी नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिले उनलाई नियुक्त गरेको हो ।
केसीलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मतले चयन गरेको कम्पनी सचिव निरज पौड्यालले जानकारी दिए । इदीमर्दी केसी घराना समहूले सञ्चालन गरेको संस्था हो । संस्थापक सुर्यबहादुर केसीको निधनपछि अध्यक्ष पद रिक्त थियो । उनका किरण केसी र रोशन केसीपछि प्रकाश केसी उनका छोरा हुन् ।
केसी ग्रुपअन्तर्गत हिमालयन गल्फ कोर्स, केसी हाउजिङ्ग, नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट, नेपाल इन्जिनियरिङ्ग कलेज, कालिका मल्टिप्रपोज कलेजमा लगानी छ ।

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

क्यालगरीमा सगरमाथा दिवस विशेष कार्यक्रम गरि मनाइयो

राष्ट्रिय गौरवको सुनकोशी-मरिण ड्राइभर्सन आयोजनाको अवस्था (तस्वीरहरू)

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

बजेट सकारात्मक : निकासी पैठारी संघ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

राहुघाट जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिन निर्देशन

प्रतिक्रिया