जनकपुर तनावग्रस्त : प्रहरी र नगरप्रमुखसहित तीन घाइते

जनकपुरधाम : जनकपुर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । जनकपुरधामको जनकचोकमा दाहाल-नेपाल समूहका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपमा परी प्रहरी नायब निरीक्षक नरेन्द्र यादब, प्रहरी जवान लालबाबु राय र शहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया घाइते भएका छन् ।
बिहानदेखि १२ बजेसम्म अवस्था समान्य रहेपनि १२ बजे पछि निस्केको प्रदर्शनकारीको जुलुस उग्र बन्दै गएपछि प्रहरीसँग झडप भएको हो । यस अघि जनकपुरधामै पूर्वमन्त्रीद्वय मातृका यादव र रामचन्द्र झासहित दर्जनौँ घाइते भएका थिए । झडपलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड अश्रुग्याँस हवाई फायर गरेको थियो ।

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

प्रतिक्रिया