मञ्जुश्रीको ऋणपत्र भर्ने आज अन्तिम दिन, मागभन्दा बढी आवेदन पर्यो

काठमाडौं : मञ्जुश्री फाईनान्स लिमिटेडले ऋणपत्र शुक्रबार बन्द हुने भएको छ । वार्षिक ९.५ प्रतिशत ब्याजदर भएको ऋणपत्र खुलाएको थियो ।
माघ १८ बाट बिक्री खुलेको आइपीओ छिटोमा २१ गते र ढिलोमा फागुन २ गतेसम्म खुल्ने बताएको थियो । तर, मागभन्दा बढी आवेदन परेपछि २३ गते नै क्लोज गरेको फाइनान्सले जानकारी दिएको छ ।
८ वर्षको अवधिका लागि खाएको यो ऋणपत्र प्रति ऋणपत्र एक हजार रुपैयाँ छ । ५ लाख कित्ताले हुन आउने ५० करोड रुपैयाँ बराबरको ऋणपत्र मध्ये ३० करोड ३० करोड ऋणपुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिन्छ । २० करोड ऋणपुँजी सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरेको कम्पनीले जानकारी दिएको छ ।
न्यूनतम २५ कित्ता ऋणपत्रका लागि आवेदन दिन सकिन्छ ।

चार तारे स्ट्यान्डर्डमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड रिसोर्ट

पर्यटकको रोजाइमा विचित्र गुफा

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

अब नयाँ बानेश्वरमा पनि एचसी आरसी इजुकेशन हब

इनड्राइभः यात्राको भाडा आफैं निर्धारण गर्ने र मनपर्ने चालक रोज्ने स्वतन्त्रतासहित…

एक हप्ता लामो उत्सव र उत्साहजनक सहभागितासँगै यामाहा ब्लू फेस्ट सफलतापूर्वक सम्प…

कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ…

प्रतिक्रिया