कोभिडले पत्रकार चौलागाईँको निधन

काभ्रे : पत्रकार विष्णुप्रसाद चौलागाईँको कोभिड-१९ का कारण निधन भएको छ । शुक्रबार बिहान ५१ वर्षीय चौलागाईंको निधन भएको हो ।
असोज २६ गते कोभिड पुष्टि भएका उनलाई ज्वरो बढेपछि कात्तिक १ गते ओम अस्पताल भर्ना गरिएको थियो । उनको उपचारको क्रममा निधन भएको हो ।ब्रोनक्राइटिस पीडित उनी काभ्रे पोस्टका प्रधान सम्पादक हुन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया