आइतबारदेखि भृकुटीमण्डपमा पुस्तक मेला सुरु

काठमाडौं : भृकुटीमण्डपमा आइतबारदेखि 'बृहत् पुस्तक मेला'' आयोजना हुँदैछ । कोरोना कहारपछिको समयमा पुस्तक प्रवर्दन र पठन संस्कृतिको विकास गर्ने उद्येश्यले पुस्तक मेला आयोजना गरिएको मेला आयोजक कमिटीले जानकारी दिएको छ ।
काठमाडौंका ५० बढी प्रकाशन संस्थाको पुस्तक मेलामा बिशेष छुटमा उपलब्ध हुने र मेला अवधिमा बिभिन्न नयाँ पुस्तक पनि बिमोचन गरिनुको साथै लेखक सँग साक्षात्कार कार्यक्रमहरु पनि राखिने आयोजकले जानकारी गराएको छ । फागुन १० सम्म चल्ने मेलामा सबै प्रकाशन संस्थाको किताब उपलब्ध हुनेछ र १५ प्रतिशत देखि ४० प्रतिशत सम्म छुटमा किताबहरु बिक्रि गरिने समेत जानकारी गराइएको छ ।
कोरोना कहर पछिको विषम परिस्थितिमा प्रकाशन संस्थाहरु समास्याबाट गुज्रिरहेको अवस्थामा पुस्तक मेलाले उत्साह थप्ने बिस्वास आयोजकले लिएको छ । पुस्तक मेलामा सबैको सहभागिता र सहयोगको लागि आयोजक कमिटीले आह्वान

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया