शेरधनविरुद्ध अविश्वासको प्रस्ताव पेश हुँदै

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने भएको छ । दिउँसो २ बजे बस्ने भनिएको बैठक अझै बस्न सकेको छैन । कार्यव्यवस्था तथा परामर्श समितिको बैठक भने सकिएको छ । बैठकले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव सदनमा पेश गर्ने कार्यसूची तय गरेको हो ।
‘नेपालको संविधानको धारा १८८(४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १२९(१) बमोजिम दर्ता भएको प्रदेश १ का माननीय मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव ऐ.नियमावलीको नियम १२९(४) बमोजिम पेश हुने’ प्रदेश सभाको दैनिक कार्यसूचीमा भनिएको छ । प्रदेश सभा बैठक केही बेरमा बस्ने बताइएकाे छ ।

बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला

भोजपुरमा विद्युत् सेवा विस्तार

स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण

धनकुटामा घाँटीमा हड्डी अड्किएर वृद्धको मृत्यु

कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

चार जिल्लाका ११ स्थानीय तह‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै

करेन्ट लागेर माओवादीका गाउँपालिका कार्यसमिति सदस्यको मृत्यु, अर्का एक जना घाइ…

प्रतिक्रिया