उपत्यकामा थप १ हजार ८८८ जनामा कोभिड संक्रमित

काठमाडौँः पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ८८८ कोभिड–१९ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा एक हजार ५ सय ८, भक्तपुरमा एक सय ३१ र ललितपुरमा दुई सय ४९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
हिजो उपत्यकामा १६ सय १५ जना कोभिड संक्रमित थपिएका थिए । जसमध्ये काठमाडौँमा एक हजार ३ सय ३८, भक्तपुरमा ९७ र ललितपुरमा एक सय ८० जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको थियो ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

प्रतिक्रिया