प्रतिनिधि सभा विघटनविरुद्ध मंगलबार बहस नहुने

काठमाडौँ : सर्वोच्च अदालतमा जारी प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि मंगलबार बहस नहुने भएको छ । पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार इजलास नबस्ने सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए ।
उनका अनुसार न्यायाधीशको निधनपछि इजलास नबस्ने सर्वोच्चको पुरानो परिपाटी अनुसार नै मंगलबार इजलास नबस्ने भएको हो । सोमबारको बहसमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पनि मंगलबार इजलास नबस्ने बताएका थिए । संसद् विघटनको मुद्दामा माघ २८ गते बस्नेछ ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया