राकिटिकले पनि गोल गरेपछि सेभिल्लासँग हार्यो बार्सिलोना

काठमाडौँ : स्पेनिस कोपा डेल रे कप फुटबलको पहिलो लेगमा सेभिल्लाले बार्सिलोनालाई हराएको छ । बुधबार राती भएको खेलमा सेभिल्लाले बार्सिलोनालाई २-० गोलले हराएको हो ।
बार्सिलोनालाई हराउन सेभिल्लाका कोन्डे र राकिटिकले गोल गरे । राकिटिक यसै सिजन बार्सिलोनाबाट आफ्नो पुरानो क्लब सेभिल्ला फर्किएका थिए । बार्सिलोनालाई थुप्रै उपाधि जिताउन मिडफिल्डको भूमिका खेलेका राकिटिकलाई यस सिजनको सुरुवातमै उसले पुराना क्लब फर्काएको थियो ।
बार्सिलोनाबाट निराश भएर सेभिल्ला फर्किएपनि टिमलाई जिताउन महत्वपूर्ण समयमा राकिटिक गोल गर्दै आएका छन् ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया