पाकिस्तान र दक्षिण अफ्रिकाबीचको पहिलो टी-ट्वेन्टी क्रिकेट आज

काठमाडौँ : पाकिस्तान र दक्षिण अफ्रिकाबीचको पहिलो ट्वेन्टी ट्वेन्टी क्रिकेट आज हुदैछ । पाकिस्तानको लाहोरमा बेलूकी पौने ७ बजेदेखि खेल सुरु हुनेछ । पाकिस्तान भ्रमणमा रहेको दक्षिण अफ्रिकाले यसअघि दुई खेलको टेस्ट सिरिज गुमाएको थियो ।
टेस्ट सिरिज गुमाएपनि दक्षिण अफ्रिका टी-ट्वेन्टी सिरिज हात पार्ने दाउका साथ मैदान उत्रिने तयारीमा छ ।

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

कमल थापाले जिते टेनिस उपाधि

प्रधानसेनापति टेनिस प्रतियोगिता बैशाख २१ गतेदेखि काठमाडौँमा

गोधुली रनिङ कपको उपाधि धरान–१४ लाई

प्रतिक्रिया