दोस्रो टेस्टमा पहिले ब्याटिङ गर्दै वेष्ट इण्डिज

काठमाडौँ : बंगलादेशविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा वेष्ट इण्डिजले पहिले ब्याटिङ सुरु गरेको छ । ढाकामा टस जितेर वेष्ट इण्डिजले पहिलो पालीमा पहिले ब्याटिङ थालेको हो ।
उसका कप्तान क्रिग ब्रेथवेट र जोन क्याम्पवेल ओपनिङमा छन् । पहिलो टेस्ट गुमाएको बंगलादेश दोस्रो टेस्टमा केही दबाब छ । घरेलु मैदानमा सिरिज बराबरी गर्नका लागि उसलाई स्पष्ट जितको खाँचो छ ।
यसअघि भएको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज भने बंगलादेशले जितेको थियो ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया