एलजीलाई अवार्ड

काठमाडौं : सन् २०२१ सिइएसको डिजिटल प्रतियोगिता अन्तर्गत धेरै जसो अवार्डहरु एलजी इलेक्ट्रोनिक्सले हात पारेको छ। प्रविधिको उधोगहरुकालागी यो एक मुख्य निर्णायिक श्रेणी मानिन्छ।
सिइएसमा १० हजार भन्दा बढी उत्पादनकर्ताहरुको सहभागिता थियो । यस विशेष कार्यक्रममा आफ्ना घरयासी सामानहरु, मनोरंजन, आइ टि र मोबाइल विधामा १९० भन्दा बढी पुरस्कारहरुबाट सम्मानित भएको छ।
सिइएस उपभोक्ता टेक्नेलोजी संघद्वाारा आयोजित वार्षिक ट्रेड शो हो । संयुक्त राज्य अमेरिकाको नेन्वाडा विन्चेस्टरको लास भेगास कन्भेन्सन सेन्टरमा जनवरीमा आयोजित यस कार्यक्रममा उपभोक्त इलेक्ट्रोनिक्स उद्योगमा नयाँ उत्पादन र टेक्नोलोजिहरु प्रस्तुत गरेको थियो ।

आजदेखि ट्रेड टावरको आइपीओ निष्कासन

स्वाभिमान लघुवित्त वित्तीयको वैशाख १९ गते वार्षिक साधारण सभा

चार तारे स्ट्यान्डर्डमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड रिसोर्ट

पर्यटकको रोजाइमा विचित्र गुफा

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

अब नयाँ बानेश्वरमा पनि एचसी आरसी इजुकेशन हब

इनड्राइभः यात्राको भाडा आफैं निर्धारण गर्ने र मनपर्ने चालक रोज्ने स्वतन्त्रतासहित…

प्रतिक्रिया