निफ्राको सेयर नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार हुने

काठमाडौँः नेपालको सबैभन्दा ठूलो प्राथमिक सेयर निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को २० करोड कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।
निफ्राले ८ करोड र सर्वसाधरणका लागि १२ करोड कित्ता सेयर निष्काशन गरेका थियो । सर्वसाधरण आवेदकलाई निफ्राको ५० कित्ता न्यूनतम सेयर परेको छ । सेयर सूचीकरण सम्झौता पत्रमा नेप्सेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् ।
बैंकले शेयर सूचीकरण पश्चात दिनुपर्ने शेयर रजिष्ट्रार सेवाको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंलाई नियुक्त गरीसकेको जनाएको छ ।

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

कति छ आज सागसब्जी र फलफूलको मूल्य ?

आजदेखि घट्यो पेट्रोलको मूल्य, बढ्यो डिजेल र मट्टितेलको

प्रतिक्रिया