एफए कपमा चेल्सी र साउथह्याम्पटन विजयी

काठमाडौँ : एफए कप फुटबलमा चेल्सी र साउथह्याम्पटन विजयी भएका छन् । बिहीबार राती भएका खेलमा चेल्सीले बर्नस्लीलाई १-० र साउथह्याम्पटनले वुल्भ्सलाई २-० गोलले हराउँदै विजयी भएका हुन् ।
चेल्सीलाई जिताउन टम्मी अब्राहमले विजयी गोल गरे । यस्तै साउथह्याम्पटनका लागि इंग्स र आर्मस्ट्रङगले गोल गरे । थोमस टुचेल नयाँ प्रशिक्षक भएर आएपछि चेल्सीले राम्रो प्रदर्शन गरिरहेको छ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया