कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा एकको मृत्यु

कैलाली : कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका-८ स्थित हुलाकी सडकखण्डमा बिहीबार राति भे १ ह ५४२ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर दुर्घटना हुँदा बर्दियाको राजापुर बस्ने ४५ वर्षीय चालक भागीराम चौधरीको मृत्यु भएको हो ।
टाउकोमा गम्भीर चोट लागेका चौधरीको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

दुई दशकदेखि राजमार्गको पुलमुनि बास

प्रतिक्रिया