उपत्यकामा थपिए १३५७ कोभिड-१९ संक्रमित

काठमाडौँ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ३ सय ५७ कोभिड-१९ का संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा एक हजार १ सय १३, भक्तपुरमा ४९ र ललितपुरमा एक सय ९५ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
हिजो उपत्यकामा एक हजार ८ सय ८८ जना कोभिड संक्रमित थपिएका थिए । जसमध्ये काठमाडौँमा एक हजार ५ सय ८, भक्तपुरमा एक सय ३१ र ललितपुरमा दुई सय ४९ जना नयाँ संक्रमित भेटिएको मन्त्रालयले जनाएको थियो ।

स्वास्थ्य बीमा बोर्डले माग्यो १८० मेडिकल अधिकृत

नमूना भेटेरिनरी अस्पताल निर्माण सुस्त

चिकित्सकले ‘मोबाइलको लाइट’ बालेर ‘आइसीयू’ र ‘सिसीयू’ कक्षका बिरामी जोगाए
भारतमा कोभिड देखिएपछि पर्सामा सतर्कता अपनाइने

सुर्तीजन्य पदार्थ नियन्त्रणमा स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल प्रथम

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

प्रतिक्रिया