जुम्ला र डोल्पाबाट एकै दिन दुई किताब सार्वजनिक

काठमाडौँ : कर्णालीका लेखकद्वय प्रेमबहादुर बोहरा र गोविन्द नेपालीको पूस्तक सार्वजनिक भएको छ । बोहराले लेखेको ‘कोग्ले’ र नेपालीले लेखेको ‘गोविन्दको : मौलिक ज्ञानको कला सिद्धान्त’ नामक पुस्तक सार्वजनिक भएको हो ।
भृकुटीमण्डपमा आयोजित एक कार्यक्रमबीच बोहराको पुस्तक ‘कोग्ले’ सार्वजनिक गरिएको हो । यस्तै कमलादीको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा ‘गोविन्दको : मौलिक ज्ञानको कला सिद्धान्त’ विमोचन भएको हो ।
बोहरा डोल्पाका स्थायी बासिन्दा हुन् । नेपाली भने जुम्लाका स्थायी बासिन्दा हुन् । दुवै जना काठमाडौँ बस्छन् । बोहराले पुस्तकमै ‘डोल्पाको युवाले चिहाएको संसार’ भन्दै ‘कोग्ले’को परिचय दिन खोजेका छन् ।
यस्तै नेपालीले भने अध्ययन, अनुसन्धानका क्रममा आफूले पाएको ज्ञानलाई मौलिक ज्ञानका रुपमा संग्रह गरेर पुस्तक सार्वजनिक गरेका हुन् ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_k3hFyhvTkR_v8bwg3kqekj5zrbowudx3dypigtjumh208ad8qe9agfatxdzxlxfqilbk2nm.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया