मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका-११ अमरवस्तीमा मोटरसाइकलले ठक्कर दिदा धनगढी उपमहानगरपालिका-१९ की ७० वर्षीया झ्यारी भण्डारीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले भण्डारीलाई धनगढीकै वडा १ का १८ वर्षीय युवक रिहान कुरेसीले चलाएको म २ प ६४८९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । मृतक भण्डारीको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ भने कुरेसीलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

खप्तड घुम्न आउनेको सुरक्षाका लागि डोटीमा पर्यटक प्रहरी चौकी स्थापित

बजेट अभावले अर्बौंका खानेपानी आयोजना अलपत्र

कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ

डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, सात जना घाइते

अछाम आगलागीमा २७ घर नष्ट

नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ

६ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री

प्रतिक्रिया