आजदेखि दोस्रो प्राथमिकतामा परेकालाई कोभिडविरुद्धको खोप लगाइने

काठमाडौँ : आज (आइतबार) देखि पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकाहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबारदेखि स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, सबै सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, सार्वजनिक संस्था र बैंकका कर्मचारीलाई खोप लगाइने छ । त्यस्तै काठमाडौँ बाहिर क्रियाशील पत्रकार तथा पहिलो चरणमा खोप लगाउन छुटेका स्वास्थ्यकर्मीलाई पनि खोप लगाइने छ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया