सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद भर्ने भोली अन्तिम दिन

काठमाडौं : नारायणी डेभलपमेन्ट बैंकले सोमबार हकप्रद सेयरको निष्कासन बन्द गर्ने भएको छ । पुस २८ सम्म सेयर कायम रहेका सेयरधनीहरूलाई हकप्रद खुलाएको थियो ।

एक सेयर बराबर नयाँ एक सेयर (१:१)को अनुपातमा प्रति सेयर अंकित मुल्य एक सय रुपैयाँमा बिक्री खुलाएको थियो । ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद निष्कासन गरेको थियो । उको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।