दाहाल-नेपाल समूहद्वारा चौथाे चरणको आन्दोलन घोषणा
फागुन ६ गते टुँडिखेलमा मानव साङ्लो बनाउने

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत नेकपा दाहाल–नेपाल समूहले चौथाे चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । समूहको केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
घोषित आन्दोलनअन्तरगत फागुन ५ देखि १२ गतेसम्म जिल्लामा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ । फागुन ६ गते काठमाडौंको टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम रहेको नेकपा नेता योगेश भट्टराईले बताए । उनकाअनुसार ७ फागुनमा पालिकाको वडा स्तरमा विरोध कार्यक्रम, ८ गते काठमाडौंमा प्रतिगमनविरुद्ध अन्तरक्रिया , ९ गते प्रतिगमन र महिला हिंसाका घटनाकाविरुद्ध देशव्यापी विरोधलगायतका कार्यक्रम छन् । त्यस्तै १२ गते चितवनमा र २१ फागुनमा दाङमा ठूलाे विरोधसभा हुने उनले बताए ।
यस्ता छन् समूहले घोषणा गरेका आन्दोलनका कार्यक्रम

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया