सर्वोच्चमा एमिकस क्युरी बहस सुरु, समयको ख्याल राख्न प्रधानन्यायाधीशको आग्रह

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आजदेखि एमिकस क्युरी बहस सुरु भएको छ । संवैधानिक इजलासमा क्युरी सदस्य एवं वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीले बहस सुरु गरेका छन् । क्युरी अन्तर्गत पाँच जना विज्ञ सदस्य छन् ।
एमिकस क्युरी बहसका लागि समय तोकिएको छैन् । तर प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले समयको ख्याल गर्न आग्रह गरेका छन् । एमिकस क्युरीका पाँच जना सदस्यले बहस गरेपछि इजलासले फैसला सुनाउनेछ । यसअघि हिजो रिट निवेदकका तर्फबाट जवाफी बहस भएको थियो ।

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया