हिमालयन जनरल इनस्योरेन्सलाई ६.७५ प्रतिशत लाभांस बाँड्ने

काठमाडौं : हिमालयन जनरल इन्स्योरेन्सले आफ्ना सेयरधनीहरूलाई ६ दशमलव ७५ लाभांस वितरण गर्ने भएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले लाभांस प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान हिसाबमा बाँडफाँटका लागि उपलब्ध रकमबाट वितरण गर्ने भएको छ । बीमा स्वीकृति पाएपछि वार्षिक साधारणसभाबाट पारित गराउने कम्पनीले जानकारी दिएको छ ।
चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र ३.७५ प्रतिशत नगद लाभांस २७औं साधारणसभाबाट बाँड्ने तयारी गरेको हो ।

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

कति छ आज सागसब्जी र फलफूलको मूल्य ?

आजदेखि घट्यो पेट्रोलको मूल्य, बढ्यो डिजेल र मट्टितेलको

प्रतिक्रिया