लिभरपुलले आरबी लाइपेजलाई हरायो
काठमाडौँ : च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले आरबी लाइपेजलाई हराएको छ । मंगलबार राती भएको खेलमा लिभरपुलले लाइपेजमाथि २-० गोलको जित निकालेको हो ।
लिभरपुलका लागि मोहम्मद सलाह र साडियो मानेले गोल गरे । सलाहले ५३ र मानेले ५८ औँ मिनेटमा गोल गरेका हुन् । जितसँगै लिभरपुलले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
अब दोस्रो लेग अन्तर्गत घरेलु मैदानमा लिभरपुललाई बराबरीले पनि क्वाटरफाइनल पुग्न पर्याप्त हुनेछ ।

गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जा फाइनलमा

सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

टोटनहमको नयाँ प्रशिक्षकमा थोमस फ्रान्क

तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आजबाट

आज अन्तरराष्ट्रिय खेल दिवस

रोनाल्डोले क्लब विश्वकप नखेल्ने

नेपाल र स्कटल्याण्ड भिड्दै

प्रतिक्रिया