भागरथी र सम्झनाका परिवारलाई ५/५ लाख दिने सुदूरपश्चिम सरकारको निर्णय

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्ट र बझाङकी सम्झना कामीको परिवारलाइ पाँच/पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले उनीहरुका परिवारलाई पाँच/पाँच लाख सहयोग गर्ने निर्णय गरेको हो ।
भागरथीको माघ २१ गते विद्यालयबाट घर फर्किने बेला बलात्कार पछि हत्या भएको थियो भने सम्झनाको गत असोजमा बलात्कारपछि हत्या भएको थियो ।

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया