एनएमबीको सीइओमा केसीलाई निरन्तरता

काठमाडौं : एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुनिल केसीलाई पुन:नियुक्त गरिएको छ । फागुनमसान्तमा केसीको चार वर्षे कार्यकाल सकिँदै थियो ।
बुधबार बसेको बैंकको सञ्चालक समितिले उनलाई निरन्तरता दिने निर्णय गरेको हो । चैत १ गतेदेखि उनको दोस्रो कार्यकाल सुरु हुने बैंकले जानकारी दिएको छ ।

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

कति छ आज सागसब्जी र फलफूलको मूल्य ?

प्रतिक्रिया