प्रतिगमनविरुद्ध ‘टुँडिखेल मार्च’ फोटो फिचर

काठमाडौँ : बृहत् नागरिक आन्दोलनले ‘टुँडिखेल मार्च’ गरेको छ। आज शुक्रबार रत्नपार्कमा भेला भएर सहिद गेट हुँदै टुँडिखेल पुगेका थिए । मार्चमा सहभागीहरुले टुँडिखेल खुला गर्न माग गरिएको छ । शुक्रबार टुँडिखेलमा भएको सभाले घोषणापत्रसमेत जारी गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया