सानिमा बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत, भोलीबाट कारोबार सुरु

काठमाडौं : सानिमा बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । आइतबार बैंक र नेप्सेबीच सूचिकरण सम्झौता भएको हो ।
सम्झौता भएको दोस्रो दिन (सोमबार) दोस्रो बजारमा कारोबार सुरु हुने नेप्सेले जानकारी दिएको छ । गत फागुन ४ मा सुचिकृत गर्ने नेप्सेले निर्णय गरेको थियो । बैंकले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा विसं २०८७ सम्मका लागि ऋणपत्र निष्कासन गरेको हो ।

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

वीरगञ्जको गर्मीमा विद्युत कटौतीले सर्वसाधारण आजित

बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’को व्यवस्था सच्चिन्छः उर्जामन्त्री खड्का

प्रतिक्रिया