मेलम्चीको पानी सुरुङमा पठाइयो

अम्बाथान, सिन्धुपाल्चाेक : बहुप्रतीक्षित मेलम्ची खानेपानीको सुरुङमा पानी पठाउने कार्यको शुभारम्भ भएको छ। खानेपानी मन्त्री मणि थापा र शहरी विकास मन्त्री रामबीर मानन्धरले साेमबार संयुक्त रूपमा स्वीच थिचेर सुरुङमा पानी पठाउने कार्यको शुभारम्भ गरेका हुन् ।
साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण थालिएको हो। खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण शुभारम्भ गरेको हो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया