दुई कम्पनीको सेयरमुल्य बढेर सर्किट ब्रेकर

काठमाडौं : सोमवार कारोबारमा आखुँखोला जलविद्युत कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, अपर तामाकोशी हाइड्रोपावर, शिवश्री हाइड्रोपावर नेपाल हाइड्रो डेभलपर्स र खानीखोला हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । १२:४० सम्ममा बैंकको २६ करोड १७ लाख बराबरको सेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको सेयरमूल्य ६६० रुपैयाँमा कारोबार भएको थियो ।

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

वीरगञ्जको गर्मीमा विद्युत कटौतीले सर्वसाधारण आजित

बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’को व्यवस्था सच्चिन्छः उर्जामन्त्री खड्का

प्रतिक्रिया