दिल्लीको अस्पताल भर्ना भए पूर्व प्रधानमन्त्री भट्टराई

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद अध्यक्ष डा. भट्टराई मंगलबार बिहान ९ बजे भारत दिल्लीको आईएलबीएस अस्पतालमा भर्ना भएका हुन् ।
भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार उनको बेलूकीसम्मै अस्पतालमा परीक्षणको काम हुनेछ । पछिल्लो केही समययता पेट दुख्न थालेपछि उनी काठमाडौँकै एक अस्पतालमा भर्ना भएका थिए । चिकित्सकको सल्लाह अनुसार उनी थप परीक्षण र उपचारका लागि आइतबार भारत गएका हुन् ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकियो, के-के भयो छलफल ?

आन्दोलनरत शिक्षकलाई मन्त्री गुरूङको प्रश्न : सरकारलाई अप्ठेरो पारेर राजतन्त्र ल्या…

राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान

शिक्षकको माग सम्बोधन गर्न संसद्को अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस

शिक्षकका माग सम्बोधन गर्न सरकार तयार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

‘सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरो’

प्रतिक्रिया