लाजियोमाथि वायर्न म्युनिकको प्रभावशाली जित

काठमाडौँ : च्याम्पियन्स लिग फूटबलमा साविक विजेता वायर्न म्युनिकले प्रभावशाली जित हात पारेको छ । मंगलबार राती भएको अन्तिम १६ अन्तर्गतको पहिलो लेगको खेलमा वायर्नले लाजियोमाथि ४-१ गोलको शानदार जित हात पारेको हो ।
वायर्नलाई जिताउन रोबर्ट लेवान्डोस्की, जमाल मुसिएला र लेरायो सानेले गोल गरे । लाजियोका फ्रान्सिस्को एकार्बीले आत्मघाती गोल गरे । जितसँगै वायर्न क्वाटरफाइनल पुग्ने निश्चित जस्तै छ । गएको सिजनमा पीएसजीलाई हराउँदै पोर्चुगलको लिस्बोनमा वायर्नले उपाधि जितेको थियो ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया