उपत्यकामा थपिए १६३० कोभिड संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ६ सय ३० कोभिड–१९ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा एक हजार तीन सय २९, भक्तपुरमा एक सय ८ र ललितपुरमा एक सय ९३ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
हिजो उपत्यकामा एक हजार ६ सय २२ कोभिड–१९ संक्रमित थपिएका थिए । जसमध्ये काठमाडौंमा एक हजार ३ सय ६२, भक्तपुरमा ९६ र ललितपुरमा एक सय ६४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको थियो ।

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया