कसरी घट्यो निफ्राको सेयर मूल्य शत प्रतिशत ?

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रणालीमा समस्या आएको छ । नेप्सेमा कारोबार भइरहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर मूल्य शत प्रतिशत घटेर शून्यमा रहेको देखाएको छ ।
निफ्राको सेयर मूल्य शतप्रतिशत घटेको देखाएपछि यसले सेयर बजार पुँजीकरण र सेयर मूल्य सम्बन्धि सूचक, नेप्से इण्डेक्स पनि सही नभएको बताइएको छ ।
मार्केट डेप्थमा भने निफ्राको सेयर मूल्य ५.०५ प्रतिशतले गिरावट आएको देखाएको छ । मंगलबार निफ्राको अन्तिम कारोबार मूल्य प्रतिकित्ता पाँच सय ९४ रुपैयाँ थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया