गणपति लघुवित्तको सेयर मुल्य समायोजन

काठमाडौं : गणपति लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य समायोजन भएको छ । बोनस सेयर नेप्सेमा सूचिकृत भएपछि मुल्य समायोजन भएको हो ।
समायोजनपछि यो लघुवित्तको मुल्य एक हजार ५ सय ४२ रुपैयाँ पुगेको छ । १५ प्रतिशत बोनस वितरण बाँडेको थियो । समायोजनअघि लघुवित्तको मुल्य प्रतिकित्ता एक हजार ७ सय ७३ रुपैयाँ थियो ।

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

प्रतिक्रिया