सर्वोच्चको फैसलाले राजनीतिलाई फोहोरको आहालतिर धकेलेको छ : पोखरेल

काठमाडौँ : उपप्रधान मन्त्री तथा ओली समूहका नेता इश्वर पोखरेलले सर्वोच्च अदालतको फैसलालले मुलुकलाई फेरि अस्थिरतातर्फ धकेलेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले सर्वोच्चको फैसलाले मुलुकको राजनीति फोहोरको आहालतिर धकेलेको टिप्पणी गरे ।
‘हामी लोकतन्त्रमा विश्वास गर्छौ,’ शक्ति पृथककीरकणको कुरालाई विश्वास गर्छौ । हामी फैसलालाई मान्दछौं । तर, अदालतको फैसलाई मान्दामान्दै पनि सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश भनेका जनता हुन् । तर हामी के विश्वास गर्दर्छौ भने तिमीभन्दा शक्तिशाली फैसला दिने न्यायाधीश जनता हुन् । सर्वोच्चका न्यायाधीश होइनन् ।’ उनले अगाडि भने, ‘म दुःखका साथ भन्न चाहन्छु । सर्वोच्चको फैसलालाले मुलुकको राजनीतिलाई फोहोरी आहालतर्फ धकेलेको छ । हामी सबैले त्यही हिसाबले दुःख व्यक्त गर्नुपर्दछ ।’

राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिकाबारे छलफल

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

देशको आवश्यकताअनुसार ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक

हवाई टिकटको मूल्य घटाउन पहल भइरहेको छः मन्त्री पाण्डे

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उ…

प्रतिक्रिया