उपत्यकामा थपिए १४ सय ६८ कोभिड संक्रमित

काठमाडौँ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ४ सय ६८ कोभिड–१९ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा एक हजार २ सय ४२, भक्तपुरमा ६३ र ललितपुरमा एक सय ६३ जनाजना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
हिजो उपत्यकामा एक हजार ६ सय ३० कोभिड–१९ संक्रमित थपिएका थिए । जसमध्ये काठमाडौँमा एक हजार तीन सय २९, भक्तपुरमा एक सय ८ र ललितपुरमा एक सय ९३ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको थियो ।

सेनाको ‘हायर कमाण्ड तथा म्यानेजमेन्ट’ तालिम सम्पन्न

कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्र पक्राउ

मङ्गलाका किसानलाई एक सय ८२ थान मिनिटेलर, मिल र थ्रेसर वितरण
असार १८ देखि २० गतेसम्म भारी वर्षाको सम्भावना

स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलद्वारा 'एसजीमुन ४.०' आयोजना गर्दै

नक्सालमा मास्टर सेफ साहको ‘जनकपुर फिस हाउस’

देशका अधिकांश भागमा वर्षा हुने

प्रतिक्रिया