नव मिथिला फाउन्डेसनका अध्यक्ष झाको निधन

काठमाडौँ : जनकपुर साहित्य महोत्सवको आयोजक संस्था नव मिथिला फाउन्डेसनका अध्यक्ष अमित झाको निधन भएको छ । महोत्सव आजैबाट सुरु भएको छ ।
झाको मेनेन्जाइटिसबाट बुधबार बिहान निधन भएको हो । महोत्सवको ट्वीटर ह्याण्डलमा उनको निधन भएको उल्लेख छ ।
फोन पे जनकपुर साहित्य महोत्सवको आयोजक संस्था नव मिथिला फाउन्डेसनका अध्यक्ष अमित झाको असामायिक निधनमा हार्दिक श्रद्धान्जली व्यक्त गर्दछौँ । महोत्सवका संयोजक मनिष झा तथा उहाँको परिवारमा गहिरो समवेदना व्यक्त गर्दछौं ।
— FonePay जनकपुर साहित्य महोत्सव (@janakpurlitfest) March 3, 2021
-फोन पे जनकपुर साहित्य महोत्सव परिवार pic.twitter.com/4WGjaQHrGa

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया