उपासनाको हातबाट एजुकेसन एन्ड माइग्रेसन कर्नरको नयाँ शाखा उद्घाटन

काठमाडौं : अभिनेत्री उपासना सिंह ठकुरीले ऐजुकेसन एन्ड माइग्रेसन कर्नरको नयाँ शाखाको उद्घाटन गरेकी छन । ठकुरी यो एजुकेसनको ब्राण्ड एम्बेस्डर हुन । काठमाडौको नयाँ बानेश्वरमा रहेको नयाँ शाखाको उपासनासहित मिस सुप्रा नेसनल २०२० र मिस ग्रान्ड नेपाल २०२० निशा पाठकले उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रममा उपासना सिंह ठकुरीले लामो समयदेखि शिक्षा क्षेत्रमा आबद्ध ऐजुकेसन एन्ड माइग्रेसन कर्नरसँग जोडिन पाएकोमा प्रसन्नता व्यक्त गरिन यो संस्थाको विगतको काम नयाँ सोच सही लागेर मैले ब्रान्ड एम्बेस्डरको रूपमा काम गर्ने सहमति जनाएको हुँ,’ उपासनाले भनिन् ।
यो संस्थाका प्रमुख सुनिल उप्रेतीले पछिल्लो समय युवा दर्शक माझ राम्रो क्रेज बनाउन सफल उपासना सिंह ठकुरीलाई ब्रान्ड एम्बेस्डरको रूपमा छनौट गर्न पाएकोमा खुशी लागेको बताए । कार्यक्रममा मिस ग्रान्ड नेपाल २०१९ निशा पाठक, मिस सुप्रा नेसनल २०२० सिमल कनौजिया र मिस पर्पोज २०१९ विजेता निकिता कर्माचार्यले संस्थालाई सफलताको शुभकामना दिएका थिए ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया