बुटवलमा अर्थमन्त्रीले शिलान्यास गर्ने कार्यक्रमको मञ्च स्थानीयले भत्काइदिए

बुटवल : मोतिपुरका स्थानीयले औधोगिक करिडोरको शिलान्यासका तयार गरिएको मञ्च भत्काएका छन् । आफुहरूको जग्गामा औधोगिक करिडोर बनाउन लागेको भन्दै असन्तुष्ट स्थानीयले मञ्च भत्काइदिएका हुन् ।
करिब १ हजार बिगाह क्षेत्रफलमा औधोगिक क्षेत्र बनाउने तयारी गरएको करिडोरको शुक्रवार अर्थमन्त्री बिष्णु पौडेलले शिलान्यास गर्ने कार्यक्रम छ । बुटवल औधोगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख निमेष अधिकारीका अनुसार करिव २ सय जनाको हाराहारीमा आएका स्थानीयले कार्यक्रमका लागि तयार गरिएको मन्च र स्तम्भ भत्काइदिएका थिए ।
'हामीले कार्यक्रमका लागि तयारी गरिरहेका थियौं अचानक एउटा समुह आएर हुल हुज्जजत गरेर भत्काई दिए कर्मचारी टेण्ट निर्माण गरि रहेका कामदारलाई लखेट्ने काम भयो,' अधिकारीले भने ।

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_078ceEEF0V_xhfaqlu7ajehmshbdgnjc2cl88gjmwcfovgk6qspmc3q29hi3flcezni2syz.jpg)
तस्बिरमा राजावादीहरूको मोटरसाइकल र्याली

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम गरेको छः …

प्रतिक्रिया