लिभरपुलले राख्यो हारको कीर्तिमान
काठमाडौँ : इंग्लिस प्रिमियर लिगमा बिहीबार राती चेल्सीसँग पराजय ब्यहोरेसँगै लिभरपुलले हारको कीर्तिमान राखेको छ । मेसन माउण्टले खेलको एक मात्र गोल गर्दा च्याम्पियन लिभरपुल १-० ले घरेलु मैदानमै पराजित भयो ।
पछिल्लो हारसँगै लिभरपुलले एनफिल्डमा यस सिजन लगातार पाँच खेलमा पराजय भोग्यो । जुन आफैँमा कीर्तिमान हो । यस अघि कुनैपनि प्रिमियर लिग च्याम्पियनले घरेलु मैदानमा लगातार पाँच खेलमा हारेका थिएनन् ।
लिभरपुलले यस सिजन एनफिल्डमा सात खेलमा जित विहिन छ । घरेलु मैदानमा वेस्टबु्रम र म्यानचेस्टर युनाइटेडसँग बराबरी खेलेको लिभरपुल बर्नली, ब्राइटन, म्यानचेस्टर सिटी र एभरटनद्वारा पराजित भयो ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया