डिप्रोक्स लघुवित्तलाई १९ प्रतिशत लाभांश बाँड्न सहमति

काठमाडौं : डिप्रोक्स लघुवित्त वित्तीय संस्थालाई १९ प्रतिशत लाभांश बाँड्न नेपाल राष्ट्र बैंकले सहमति दिएको छ ।
माघ २८ गते बसेको यस वित्तीय संस्थाको सञ्चालक समितिको २८२औं बैठकले लाभांश बाँड्ने निर्णय गरेको थियो । सेयरधनीहरूलाई आर्थिक वर्ष २०७६/०७७ को मुनाफा रकमबाट १५ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने यस वित्तीय संस्थाको साधारण सभाले स्वीकृत गरेको थियो ।

नयाँ वर्षमा रियलमी र एनसेलको सहकार्य : रियलमी सी ७५ किन्दा डाटा र निःशुल्क ट…

एमएडब्लू वृद्धिले निर्माण गर्यो नेपालभर १ सयभन्दा बढी स्थानमा चार्जिङ स्टेसन

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकाल…

लेक लागेर बिरामी परेका पर्यटकको उद्धार

चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला

सुन प्रतितोला १ लाख ९१ हजार

प्रतिक्रिया