कर्णालीविद् साहित्यकार गगनसिंह थापाको निधन

काठमाडौं : साहित्यकार गगनसिंह थापाको आज कात्तिक १९ गते बिहान ७३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि कलेजोको रोगबाट पीडित उनका ‘सोह्र सौगात’, ‘कर्णालीको छेउछाउ’, ‘पुर्खाको चिट्ठी’, ‘मेरो मधुशाला’, ‘उज्ज्वली’, ‘महाप्रलय’ पुस्तक प्रकाशित छन् ।
उनको ‘मरुभूमिकी महारानी’ यसै साता प्रकाशित हुँदै छ । कर्णाली र सुदूर पश्चिम क्षेत्रको भाषा, सभ्यता र संस्कृतिबारे कलम चलाउने थापा कैलाली टिकापुर क्षेत्रमा साहित्यका साथै शैक्षिक र सामाजिक जागरणका अगुवाका रुपमा पनि परिचित थिए । थापाका एक श्रीमती र कवि हिक्मत थापासहित तीन छोरा र एक छोरी छन् ।

होम परिबागको विचारोत्तेजक पुस्तक ‘नेपालमा को—के ठीक छैन ?’ सार्वजनिक

पास कसरी हुने जब...

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_SaDrc2W84J_dsmc3k1bzcbdo7ahbk7sj7ux6wq3qu9kcfptrl3hypsuia6zryogdqhe4ifm.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

प्रतिक्रिया