मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

धनगढी : कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका-३ का ५८ वर्षीय लालबहादुर चौधरीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो ।
शुक्रबार कृष्णपुरदेखि अत्तरियातर्फ आउँदै गरेको से ७ प १४०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका चौधरीको शनिबार बिहान उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनएको छ । मोटरसाइकल चालक धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का मदन रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया