राखी सावन्तको बायोपिकमा विद्या वालन !

मुम्बई : बिग बोसका कारण राखी सावन्त फेरि एक पटक चर्चामा आइन् । बलिउडको चमकधमकबाट अचानक गायब भएकी राखी बिस बोसमा आएपछि फेरि एक पटक उनले गसिप कोलम हराभरा पारिन् । विजेता नै बन्लिन् कि भन्ने आशंका थियो तर बन्न सकिनन् ।
यही समयमा चर्चित गीतकार तथा लेखक जावेद अख्तरले राखी सावन्तको जीवनीमाथि फिल्म लेख्ने इच्छा भएको बताए पछि अहिले राखी माथि बन्ने फिल्मलाई लिएर चर्चा सुरु भएको छ । यो बहसमा राखी स्वयं सहभागी हुँदै उनले आफ्नो भूमिकाका लागि बलिउडका कुन हिरोइन ठीक होलान् भन्ने धारणा राखेकी छिन् ।
राखीका अनुसार उनको नजरमा आफ्नो भूमिका दुरुस्त निर्वाह गर्न सक्ने अभिनेत्री विद्या वालन हुन् । उनले आफ्नो जीवनीमाथि फिल्म बनाउने हो भने प्रयाप्त अंग प्रदर्शन गर्नु पर्ने र विद्याले मात्र यसो गर्न सक्ने बताएकी छिन् । विद्याले नगर्दा भने उनले प्रियंका चोपडा र करिना कपुर पनि आफ्नो बायोपिकका लागि उपयुक्त रहने बताएकी छिन् ।

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

प्रतिक्रिया