माटोको ढिस्कोमा पुरिएका दुईको शव एपीएफद्वारा बरामद

ताप्लेजुङ्ग : ताप्लेजुङ्ग जिल्लाको मिक्वाखोला गाउँपालिका-२ स्थित थुम्वामा निर्माणधिन सानिमा हाइड्रोपावरको सुरुङ्गभित्र पुरिएर बेपत्ता भएका दुई जनाको शव एपीएफ टोलीले फेला पारेको छ । फागुन २२ गते एपीएफको टोलीले शव फेला पारेको हो ।
हाइड्रोपावरको सुरुङ्गभित्र काम गर्ने क्रममा अचानक माटोको ढिस्को खसेर पुरिएर बेपत्ता भएका भोजपुरका २८ वर्षीय सन्तोष बानियाँ र उदयपुका २७ वर्षीय अम्मर विश्वकर्मा रहेका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश गैह्रेले जानकारी दिए ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश ढुङ्गेसाँघुबाट सहायक निरीक्षक चन्द्रबहादुर वेगाको कमाण्डमा खटिएको एपीएफ टोलीले सुरुङ्गबाट उनीहरूको शव बाहिर निकालेको गैह्रेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘सरकाले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’

काठमाडौँ प्रहरी प्रमुख अधिकारी भन्छन्- गुण्डाहरूको गतिविधि निस्तेज पार्न अपरेशन…

जब हृदयन्द्रको जुम्ला यात्राले सामाजिक सञ्जाललाई मोहित बनायो...

इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ

ट्याङ्करले ठक्कर दिँदा सात जना घाइते

पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

प्रतिक्रिया