१७ प्रतिशत बोनस सेयर बाँड्दै उन्नति सहकार्य

काठमाडौं : उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूलाई १७ दशमलव ५१ प्रतिशत बोनस सेयर बाँड्ने प्रस्ताव गरेको छ । यो लघुवित्तको सञ्चालक समितिले आर्थिक वर्ष २०७६/७७ को मुनाफबाट चुक्ता पूँजीको १७.५१ प्रतिशत बोनस सेयर बाँड्ने निर्णय गरेको हो ।
यस लघुवित्तको चुक्ता पूँजी रकम १४ करोड ९५ लाख ३६ हजार ६ सय ५० रुपैयाँ छ । जसअनुसार दुई करोड ६६ लाख ३३ हजार ५६ रुपैयाँ लाभांशबापत बोनश सेयर वितरण गर्नेछ । नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गर्ने निर्णय गरेको हो ।

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

प्रतिक्रिया