थपिए १०४ कोभिड-१९ संक्रमित

काठमाडौँ : पछिल्लो २४ घण्टामा मुलुकभर १०४ जनामा कोभिड-१० संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या दुई लाख ७४ हजार ९७३ पुगेको छ ।
बुधबार ६३ जना संक्रमित कोरोनामुक्त भएका मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७१ लाख ५० पुगेको छ । गत २४ घण्टामा कसैको पनि कोभिडका कारण मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म तीन हजार १२ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् । नेपालमा हाल ९११ जना आइसोलेसन र ५५ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २२ लाख तीन हजार ४३८ वटा पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

प्रतिक्रिया